क्रिकेटखेलकुद

टेस्ट क्रिकेटको लागि पाकिस्तानी टोलीको घोषणा,खेल तालिका सहित

टेस्ट क्रिकेटको लागि पाकिस्तानी टोलीको घोषणा,खेल तालिका सहित

१९ माघ २०७६ एजेन्सी: बंगलादेश बिरुद्ध टेस्ट क्रिकेटको लागि पाकिस्तानले आफ्नो क्रिकेट टोलीको घोषणा गरेको छ । येही फेब्रुअरी ७ (सात) देखि सुरु हुने बंगलादेश बिरुद्ध टेस्टको लागि पाकिस्तान क्रिकेट बोर्डले आफ्नो टोलीको घोषणा गरेको हो । पाकिस्तान क्रिकेट बोर्डले दुई जना नँया अनुहार समाबेश गरेको छ ।

दुई जना नंया अनुसार मध्य एक अफस्पिनर र एक अलराउण्डरलाइ रहेका छन् । अफस्पिनर रुपमा रहेको विलाल आसिफ र अलराउण्डर रुपमा रहेको फाहिम अस्रफ पाकिस्तान क्रिकेट बोर्डले समाबेस गरेको नँया अनुहार हो ।

पाकिस्तानी टोली: अजहर अली (कप्तान ), आबिद अली, असद शफीक, बाबर आजम, बिलाल आसिफ, फहीम अशरफ, फवाद आलम, हरीस सोहेल, इमाम-उल-हक, इमरान खान, मोहम्मद अब्बास, मोहम्मद रिजवान, नसीम शाह, शाहीन अफरीदी, शान मसूद , यासिर शाह

बंगलादेश बिरुद्ध पाकिस्तानको पहिलो टेस्ट फेब्रुअरी ७ (सात) रहेको छ भने दोस्रो दोस्रो टेस्ट अप्रिल ५ मा रहेको छ ।