थ्रीस्टारसँग हिमालयन शेर्पा पराजित
थ्रीस्टारसँग हिमालयन शेर्पा पराजित
९ माघ काठमाडौँ २०७६: सहिद ए डिभिजन लिगमा आज भएको पहिलो खेलमा थ्रीस्टारसँग हिमालयन शेर्पा पराजित पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारसँग हिमालयन शेर्पा पराजित ३-१ ले पराजित भएको छ।थ्रीस्टारको जितमा शुसिल राई, सन्जोग राई र ओलानडिरन हाजमतले एक एक गोल गरे ।हिमालयन शेर्पाका स्टेफेन समिरले एक गोल फर्काए । खेलमा थ्री स्टारका सन्जोग म्यान अफ दि म्याच भए ।
हिमालयन शेर्पाको ८ खेलबाट ७ अंक रहेको छ । हिमालयन शेर्पा तिन खेलमा पराजित एक खेलमा जित दर्ता गरेको छ भने चार खेल बराबरी खेलको छ । १४ अंक जोडेको थ्रीस्टार क्लब तेस्रो औं स्थानमा रहेको छ । थ्रीस्टार क्लबले ४ खेलमा जित २ खेल बराबरी र २ खेलमा पराजित रहेको छ ।
अब दोस्रो खेल एपीएफ र जावलाखेलबिच हुँदै छ । एपीएफ क्लब एकमा जित, दुईमा बराबरी र चार खेलमा पराजित रहेको छ। एपीएफ ५ अंकसहित १३ औं स्थानमा रहेको छ । जावलाखेल तालिकाको ८औ स्थानमा रहको छ ।जावलाखेल दुईमा जित,तिन बराबरी र दुई हारका साथ ८ औं स्थानमा छ ।