देश

नेपाल प्रहरी दर्जा चिन्ह र संकेतहरु

नेपाल प्रहरी दर्जा चिन्ह र संकेतहरु

आम नागरिकको सुरक्षामा दिन रात खटिने राज्यको निकाय हो प्रहरी। यसैको लगातारको सुरक्षाका कारण नै हामि सबै छैन र आनन्दका साथ सुत्न घुम्न र निर्धक्क जीवन यापन गर्न पाउँछौ।

यिनै प्रहरी भित्र पनि यस्तो संयन्त्र हुन्छ जसका कारण यो संगठित तथा अनुशाशित रुपमा चलेको हुन्छ। यसलाई अंग्रेजीमा चेन अफ कमाण्ड समेत भन्ने गरिन्छ। यसै संगठन भित्र रहने गरेका ओहोदाका चिन्ह र संकेत का बिषयमा रहेर आज नेपाल प्रहरी को दर्ज्यानी चिन्ह र संकेतबारे जानकारी गराउने प्रयास गरेका छौ।

नेपाल प्रहरीका दर्जा चिन्ह र संकेतहरु

१. प्रहरी महानिरीक्षक : धानको वाला, खुकुरी, डंडा क्रश, दुइ तारा

२. प्रहरी अतिरिक्त महा निरीक्षक : धानको वाला, खुकुरी, डंडा क्रश, एक तारा

३. प्रहरी नायब महा निरीक्षक : धानको वाला, खुकुरी, डंडा क्रश

४. प्रहरी वरिष्ठ उपरिक्षक : खुकुरी, डंडा क्रश, तिन तारा

५. प्रहरी उपरिक्षक : खुकुरी, डंडा क्रश, दुइ तारा


६. प्रहरी नायब उपरिक्षक : खुकुरी, डंडा क्रश, एक तारा

७. प्रहरी निरीक्षक : खुकुरी, डंडा क्रश

८. प्रहरी नायब निरीक्षक : दुइ तारा

९. प्रहरी सहायक निरीक्षक : एक तारा

१०. प्रहरी हवलदार : पाखुरामा एक धर्के फित्ता

११.पहरी जवान : कुममा प्रहरी लेखेको

१२. फॉलोअर्स : केवल वर्दी