क्रिकेटखेलकुद

चोटमुक्त हुँदै टिममा फर्किए बुमराह, कस्तो रहला उनको प्रदर्शन ?

चोटमुक्त हुँदै टिममा फर्किए बुमराह, कस्तो रहला उनको प्रदर्शन ?

२० पौष २०७६ एजेन्सी: चोटमुक्त हुँदै तीव्र गतिका बलर जसप्रीत बुमराह चार महिनापछि श्रीलङ्काविरुद्धको टी–२० खेलमा फर्किएका छन् । जसप्रीत बुमराह सानदार यॉर्कर बलर गर्ने खेलाडीको नामले परिचित छन् । जसप्रीत बुमराह आज चार महिनापछि श्रीलङ्काविरुद्ध मैदानमा उत्रिदै छन् जसबाट बाट बुमराह निकै खुशी छन् ।

चोटकारण बुमराह वेस्टइंडीज विरुद्ध खेलेका थिएनन् । सबै मनमा एउटा प्रश्न रहेको छ अब बुमराहको प्रदर्शन कस्तो होला भनेर । त्यो यो सिरिजबाटै थाहा हुन्छ । श्रीलंका बिरुद्ध भारतको खेल आज गुवाहाटीमा बेलुका ७:१५ बजे देखि सुरु हुने छ ।

यस्तो छ भारतको टी–२० टिमः
विराट कोहली (कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, सन्जु स्यामसन, रिषभ पन्त, शिवम दुबे, युजवेंद्र चहल, कुलदीप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, नवदीप सैनी, जसप्रीत बुमराह र वसिङटन सुन्दर ।

एक दिवसीय टिमः
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, केदार जाधव, रिषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, युजवेंद्र चहल, कुलदीप यादव, नवदीप सैनी, शार्दुल ठाकुर, जसप्रीत बुमराह र मोहम्मद शमी ।

श्रीलंकाको टी–२० टिमः लसिथ मलिंगा,धनुष्का गुणथिलाका, अविष्का फर्नांडो, एंजेलो मैथ्यूज, दासुन शनाका, कुसल परेरा, निरोशन डिकवेला, धनंजया डी सिल्वा, ईसुरु उडाना, भानुका राजपक्षे, ओशादा फर्नांडो, वनिन्दु हसारंगा, लाहिरू कुमारा, कुशाल मेंडिस, लखन राजकशन

श्रीलंका बिरुद्ध भारत खेलतालिका (टी-20 सीरीज):

पहिलो टी-20 – 5 जनवरी 2020 – ७:१५ – गुवाहाटी

दोस्रो टी-20 – 7 जनवरी 2020 – ७:१५ – इंदौर

तेस्रो टी-20 – 10 जनवरी 2020 – ७:१५ – पुणे