क्रिकेटखेलकुद

भारतमाथि न्युजिल्याण्डको क्लिनस्विप

भारतमाथि न्युजिल्याण्डको क्लिनस्विप

१९ फागुन २०७६ एजेन्सी: पहिलो र दोस्रो टेस्ट म्याचमा भारतमाथि सानदार जित दर्ता गर्दै टेस्ट सिरिजनै क्लिनस्विप गरेको छ । घरेलु टोलि न्युजिल्याण्डले पहिलो टेस्टमा १० विकेट र दोस्रो टेस्टमा ७ विकेटले पराजित गर्दै सिरिजनै क्लिनस्विप गरेको छ ।

भारतले टी-२० सिरिज क्लिनस्विप गरेको थियो भने वानडे सिरिज भने ०-३ ले पराजित भएको थियो । टस हरेर पहिले ब्याटिंग गरेको भारत पहिलो इनिङ्मा भारत २४२ रनमै अल आउट भयो ।भारतको लागि पहिलो इनिङ्मा चेतेश्वर पुजारा र पृथ्वी शॉ ने ५४ -५४ रन बनाएका थिए ।न्युजिल्याण्डको तर्फा बाट काइल जेमीसन ५ विच्केट लिएका थिए ।

पहिलो इनिङ्मा जवाफी ब्याटिंग गरेको न्युजिल्याण्ड २३५ रनमै अल आउट भयो । न्युजिल्याण्ड २३५ रनमै अल आउट भएपछि भरतले ७ रनको लिड गरेको थियो । पहिलो इनिङ्मा न्युजिल्याण्ड तर्फा सर्वाधिक रन टाम लथमले ५४ रन र काईल जामिसोनले ४९ बनाएका थिए ।

भारतीय टिम दोस्रो इनिङ्मा १२४ रनमै अल आउट हुन्छ र न्युजिल्याण्डले १३२ रनको लक्ष्य पाउछ । दोस्रो इनिङ्मा सर्वाधिक २४ रन चेतेश्वर पुजारा बनाउ छन् ।

भारतले प्रस्तुत गरेको १३२ रनको लक्ष्य न्युजिल्याण्ड ३६ ओभरमै ३ विकेटको छेतिमा भेटाउन सफल हुन्छ । खेलमा म्यान अफ दी म्याच काइल जामिसोन हुन्छन् भने म्यान अफ दी सिरिज टिम साउथि हुन्छन ।