मनोरंजन

यी हुन् सन् २०१९ मा सर्वाधिक कमाई गर्ने १० हिन्दी चलचित्रहरु

यी हुन् सन् २०१९ मा सर्वाधिक कमाई गर्ने १० हिन्दी चलचित्रहरु

प्रतेक बर्ष झैँ सन् २०१९ मा पनि थुप्रै हिन्दि चलचित्रहरु रिलिज भएका छन् । ती फिल्म मध्ये कतिले नँया रेकर्ड समेत कायम गरेका छन् भने केही फिल्म फ्लप सावित पनि भएका छन् । आज हामी सन् २०१९ मा रिलिय भएका दश बलिउडका ब्लकबस्टर फिल्मको यहाँ चर्चा गर्दै छौ ।

१.वार
कमाई : ३१८ करोड

२.कबीर सिंह
कमाई : २७८.२४ करोड

३. उरीः द सर्जिकल स्ट्राइक
कमाई : २४५.३६ करोड

४.भारत
कमाई : २०९.३६ करोड

५. हाउसफूल ४
कमाई : २०६ करोड

६. मिशन मंगल
कमाई : २००.१६ करोड

७.टोटल धमाल
कमाई : १५४.३०

८.केसरी
कमाई : १५३ करोड

९. छिछोरे
कमाई : १५०.३६ करोड

१०.गली ब्वाय
कमाई : १४९.३१