१३औं साग क्रिकेट(पुरुष): नेपाललाई कास्य पदक
१३औं साग क्रिकेट(पुरुष): नेपाललाई कास्य पदक
२३ मङ्सिर २०७६ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टोलीले कास्य पदक हात पारेको छ । आज विहान भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक हात परेको छ ।
माल्दिभ्स दिएको ९५ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा पुरा गरो ।
अबको १ बजे देखि स्वर्ण पदकको लागि श्रीलंका र बंगलादेश खेल्ने छ । नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिएका थिए ।