Breaking

करीब दुई सय यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना

करीब दुई सय यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना

२३ साउन २०७७ काठमाडौँ : दुई सय यात्रु बोकेर उडेको एयर इन्डियाको विमान केरलाको विमानस्थल नजिक दुर्घटना भएको छ ।

दुबई बाट आएको सो विमान अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।

सो विमानमा १८४ यात्रु तथा ६ जना विमान चालक दलका सदस्य रहेको बताइएको छ । पछिल्लो विवरण अनुसार एक पाइलट र दुई जनाको मृत्यु पुष्टि भएको सीएनएनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *