सामाजिक अभियन्ता पबित्रा लामा कांग्रेस प्रबेस गर्दै
सामाजिक अभियन्ता पबित्रा लामा कांग्रेस प्रबेस गर्दै
२१ साउन २०७७ काठमाडौँ : सामाजिक अभियन्ता पबित्रा लामा नेपाली कांग्रेस प्रबेस गर्ने भएकी छिन।
बुधबार एक कार्यक्रमका बीच पार्टी सभापति शेर बहादुर देउवाको उपस्थातिमा कांग्रेस प्रवेस गरेपछि गर्ने तयारी रहेको छ।
पार्टी प्रबेस गरेपछि पत्रकार सम्मेलन गरेर जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ।
