चीनले नेपाली भूमि अतिक्रमण गरेको प्रतिवेदन कुन कारखानामा तयार भयो खोजी गर्दैछौं : परराष्ट्रमन्त्री ज्ञवाली
चीनले नेपाली भूमि अतिक्रमण गरेको प्रतिवेदन कुन कारखानामा तयार भयो खोजी गर्दैछौं : परराष्ट्रमन्त्री ज्ञवाली
१५ असार २०७७ काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भनिएको प्रतिवेदन कुन कारखानामा बन्यो भनेर खोजी भइरहेको बताएका छन् ।
मन्त्रि ज्ञवालीले राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बिशेष समय लिएर बोल्दै चीनले सात स्थानमा नेपालको सीमा मिचेको भनेर आएको समाचार असत्य रहेको भन्दै कसले कसरि र कहाँ यतो प्रतिबेदन तयार पारिएको हो भनेर खोजि कार्य जारि रहेको र यस्तो गलत प्रतिबेदन तयार पर्ने व्यक्तिलाई कारवाही समेत गरिने बताएका छन् ।