समाचार

सनिबार नेपालमा ५५४ जनामा कोरोना संक्रमण पुस्टि

सनिबार नेपालमा ५३४ जनामा कोरोना संक्रमण पुस्टि

१३ असार २०७७ काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५५४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार आज सम्म नेपालमा १३७९ महिला र १०९४० पुरुष गरि कुल १२३०९ जना संक्रमित पुगेका छन्।