एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुस्टि
एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुस्टि
३० जेठ २०७७ काठमाडौँ : काठमाडौँ — नेपालमा एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यो सँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।