Breakingकोरोनाभाइरससमाचार

थप २१३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३४४८ पुग्यो

थप २१३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३४४८ पुग्यो

२५ जेठ २०७७ काठमाडौँ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। थप पुस्टि संगै नेपालमा कोरोना संक्रमित को संख्या ३४४८ जना पुगेको हो।

स्वास्थ्य मन्त्रालयले जारि गरेको नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा थप संक्रमण भएको पुस्टि गरेको हो।

संक्रमित मध्ये २०९ जना पुरुष रहेको र ४ जना महिला रहेको मिडिया ब्रिफिङका क्रममा डा सुधिर अधिकारीले जानकारी दिनु भयो।