Breakingदेशराजनितीसमाचार

पररास्ट्र मन्त्रालयले बोलायो भारतीय राजदुतलाइ

पररास्ट्र मन्त्रालयले बोलायो भारतीय राजदुतलाइ

२९ वैशाख २०७७ काठमाडौं : भारतले मिचाहा प्रबित्तिको उत्कर्ष देखाउंदै लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिन परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएको छ ।

परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्र स्रोतले जनाएको छ ।

नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्बात्रालाई कुटनीतिक नोटसमेत दिइएको छ ।