होफेनहाइमको पोस्टमा आधा दर्जन गोल गर्दे वायर्न शिर्ष स्थानमा
होफेनहाइमको पोस्टमा आधा दर्जन गोल गर्दे वायर्न शिर्ष स्थानमा
१८ फागुन २०७६ : होफेनहाइमको पोस्टमा वायर्न म्युनिख्ले आधा दर्जन गोल गर्दे वायर्न शिर्ष स्थानमा उक्लिएको छ । सनिबार राती भएको खेलमा वायर्न म्युनिख्ले होफेनहाइमको घरेलु मैदानमा ६-० ले पराजित गरेको छ ।
वायर्न जितमा सेर्गी ग्रबिले,जोसुवा,जोसुवा ,जिक्रजीले फिलिप काउटिनोले दुइ गोल र लेओन गोल गरेका थिए ।
पहिलो हाफमा ४-० ले अघि रहेको थियो भने दोस्रो हाफमा थप दुइ गोल थप्यो ।
खेलमा गोल भएको समय
२ मिनेट (सेर्गी ग्रबिले) ७ मिनेट (जोसुवा) १५ मिनेट (जिक्रजी) ३३ मिनेट र ४७ (फिलिप काउटिनो) र ६७ (लेओन)
