आइसीसी अन्डर -१९ विश्व कप: भारत र पाकिस्तानको खेल आज
आइसीसी अन्डर -१९ विश्व कप: भारत र पाकिस्तानको खेल आज
२१ माघ २०७६ एजेन्सी: आइसीसी अन्डर -1९ विश्व कपमा आज भारत र पाकिस्तान भिड्दै छ। आजको खेलको बिजेताले आइसीसी अन्डर -19 विश्व कपको फाईनल खेल खेल्ने छ । भारत अन्डर-१९ र पाकिस्तान अन्डर-१९ को खेल आज दिउसो १:४५ बजे देखि सुरु हुँदै छ ।
भारत अन्डर १९ : प्रियम गर्ग (कप्तान), आकाश सिंह, अथर्व अंकोलेकर, शुभांग हेगड़े, यशस्वी जायसवाल, ध्रुव जुरेल, कार्तिक त्यागी, कुमार कुशाग्र, सुशांत मिश्रा, विद्याधर पाटिल, रवि बिश्नोई, शाश्वत रावत, दिव्यांश सक्सेना, तिलक वर्मा, सिद्धेश वीर.
पाकिस्तान अन्डर १९ : रोहेल नजीर (कप्तान), आमिर अली, अब्बास अफरीदी, अब्दुल बंगलजइ, आरिश अली खान, फहाद मुनीर, हैदर अली, इरफान खान, मोहम्मद आमिर खान, मोहम्मद हैरिस, मोहम्मद हुरैरा, मोहम्मद वसीम, मोहम्मद शहजाद, कासिम अकरम, ताहिर हुसैन.
