बिचित्र विश्व

यौन सम्बन्धि अनौठा र रोचक तथ्यहरु

अनौठा र रोचक तथ्य

प्रकृतिले नै सजिव जिव लाई यौन मनोविज्ञानका साथ बनाएको छ । त्यसैले मानव लगायत हरेक सजिवलाई यौनको आवश्यकता पर्दछ । साथैकुनैपनि जीवको आगामी पुस्ता जारि राख्न र त्यस जीवको अस्तित्व निरन्तर राखीराख्नका लागी पनि यो अत्यावश्यक तत्व हो । मानिसपनि यिनै जीवनचक्रको एक महत्वपुर्ण अंग अन्तर्गत पर्दछ । मानिसहरुले यौन सम्बन्धमा विषयमा धेरै सर्वेक्षणहरु पनि गरिरेका छन् । यद्यपी सर्बैक्षणमा गरिएका सबै कुरा सत्य हुन्छ भन्ने पनि छैन् । सर्वेक्षणमा खोजकर्ताहरुले यौन सम्बीन्ध अनौठा तथ्यहरु खोजेका छन् । जुन तपाई हाम्रो वरिपरि भईरहेका हुन्छ तर अनौठा छन् । भने कहि यस्ता तथ्यहरु छन् जुन अच्चमै लाग्दो छ ।

यस्ता छन् यौन सम्बन्धि अनौठा तथ्यहरु

१. ८० वर्षभन्दा बढी उमेरका महिलामध्ये एक तिहाई यस्ता हुन्छन् जो आफ्नो पति वा ब्वाइफ्रेण्डका साथ सेक्स गर्दछन् ।

२. श्वेत महिलाहरु बढी मात्रामा गुद्दा मैथुन गर्दछन् र यदि उनीहरु पढेलेखेका छन् भने त संख्या अरु पनि बढी हुने गर्दछ ।

३. उत्पादनशील अवस्थामा हरेक एक महिलाले औषतः ३ हजार पटक सेक्स सम्बन्ध कायम राख्छन् ।

४. यो निकै सामान्य तथ्य हो कि अधिकांश महिला अँधेरोमा सेक्स गर्न मन पराउछन् ।

५. महिलाका लागि पुरुषको लिङ्गको आकार एक मानिसको सबैभन्दा महत्वपूर्ण कारकमा नवौं स्थानमा हुन्छ । अर्थात उनीहरुले लिङ्गको आधारलाई बढी महत्व दिँदैनन् ।

६. ४३ प्रतिशत महिला यस्ता हुन्छन् जसले गुद्दा मैथुनको अनुभव बटुलेका हुन्छन् ।

७. अन्य कुनै उमेर समूहको तुलनामा ४० भन्दा बढी उमेरका महिला हस्तमैदुनमा लिप्त रहने सम्भावना बढी हुन्छ ।

८. ५० प्रतिशत एकल महिला आफ्नो तेस्रो डेटमा सेक्समा लिप्त हुन्छन् ।

९. अधिकांश महिला वा करिब ८५ प्रतिशत महिला आफ्नो साथीको लिङ्गको आकारबाट सन्तुष्ट हुन्छन् ।

१०. जापानका ७५ प्रतिशत महिलासँग एउटा भाइब्रेटर हुने गर्दछ । जबकि सारा संसारका लागि यो आँकलन ४७ प्रतिशत हो ।

११. हरेक पाँच महिलामध्ये एक यस्ता हुन्छन् जब ब्वाईफ्रेण्डका साथ रहन्छन् तब उनीहरुका एकभन्दा बढी सेक्स पार्टनर हुन्छन् ।

१२. एक महिलाको भंग शिश्न –क्लिटरिस) मा एक लिङ्गको तुलनामा दोब्बर फाइबर्स हुने गर्दछ ।

१३. यस्तो भनिन्छ कि केही महिलाहरु बच्चा जन्माउने बेलामा पनि चरम सुख महशुस गर्दछन् ।

१४. अन्य कुनै समयको तुलनामा महिलाका लागि चरमसुखको महशुस तब अधिक सहज हुन्छ जबकि उनीहरु अन्डोत्सर्गका लागि तयार हुन्छन् । जब यस्तो महशुस हुन्छ महिलाको योनी ३० प्रतिशतसम्म खुम्चने गर्दछ ।

१५. आमरुपमा यदि महिला जब हस्तमैथुन गर्दछन् तब उनीहरुलाई चरमसुखको अवस्थासम्म पुग्न करिब चार मिनेट लाग्दछ । तर, सहबासका क्रममा यो समय १० देखि २० मिनेटसम्म लाग्दछ ।

१६. सहवासमा क्रममा करिब ७० प्रतिशत महिलाका लागि जरुरी हुन्छ कि उनीहरुको शिश्नलाई लगातार उत्तेजित गराइयोस ।

१७. आफ्नो श्रीमानलाई धोका दिएर सम्बन्ध बनाउने ५० प्रतिशतभन्दा बढी महिला विवाहित प्रेमी मन पराउछन् ।

१८. जुन महिलामा माइग्रेनको समस्या छ, उनीहरुमा सेक्स इच्छा अधिक हुने गर्दछ र जसमा यो रोग छैन उनीहरुका काम बासनाको स्तर कम हुन्छ ।

१९. आम रुपमा उत्तेजित योनि चार इञ्चसम्म लामो हुन्छ जबकि यसको तुलनामा एक उत्तजेजित लिङ्गको आकार ६ इञ्चसम्म हुने गर्दछ ।

२०. करिब एक प्रतिशत महिला यति सम्वेदनशील हुन्छन् कि उनीहरुलाई मात्र वक्षको माड्ने वा दबाउँदै चरमसुखको अनुभूति हुन्छ ।