पूर्वमिस इन्डिया सुरीको बाथरुममा खिचिएको अश्लिल तस्बिर भाइरल
पूर्वमिस इन्डिया सुरीको बाथरुममा खिचिएको अश्लिल तस्बिर भाइरल
सामाजिल संजालमा पूर्वमिस इन्डिया तथा सुपर मोडल नताशा सुरीको तस्बिर भाइरल भएको छ ।पूर्वमिस इन्डिया सुरीलाई अश्लिल तस्बिर सामाजिक संजालमा ट्याग गरिएको थियो । फ्लिन रेमेडियोज नाम गरेका एक व्यक्ति पूर्वमिस इन्डिया सुरीको अश्लिल तस्बिर ट्याग गरेका थिए।
नताशाले सन् २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी थिइन्। पूर्वमिस इन्डिया सुरीलाई अश्लिल तस्बिर ट्याग गरेपछि आफ्ना वकिल माधव थोराटको साथमा मुम्बई दादर प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । नताशाले साइबर क्राइम इन्भेस्टिगेशन सेलमा उजुरी दिएकी हुन् ।
समाचार एजेन्सी आईएनएससँग कुराकानीको क्रममा नताशाले बताएअनुसार नक्कली आर्टिकल र बाथरुममा खिचिएको तस्बिरमा अनुहार ब्लर गरेर उक्त फोटोमा नताशा सुरी सिंहको नाम दिइएको थियो ।