आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना
आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना
१८ पौष २०७६ काठमाडौँ: आज देशका विभिन्न स्थनमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।
दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।