१३ औं साग: पदक तालिका नेपाल भन्दा भारत अगाडी,अरु देशले कति जिते ? (तालिका हेर्नुहोस्)
१३ औं साग: पदक तालिका नेपाल भन्दा भारत अगाडी,अरु देशले कति जिते ? (तालिका हेर्नुहोस्)
१३ औं साग: पदक तालिका नेपाल भन्दा भारत अगाडी,अरु देशले कति जिते ?(तालिका हेर्नुहोस्)
१३ औं एसियाली खेलकुद (साग)को पदक तालिकामा भारत शीर्ष स्थानमा रहेको छ भने नेपाल दुस्रो स्थानमा रहेको छ ।
हिजो बिहीबारको खेलहरु सकिदा भारत ६२ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ । ३६ स्वर्ण सहित दुस्रो स्थानमा रहेको छ । १७ स्वर्ण सहित श्रीलंका तेस्रो स्थानमा रहेको छ । पाकिस्तान चौथो स्थानमा रहेको छ । माल्दिभ्स पाँचौ स्थानमा स्वर्ण सहित रहेको छ भने छैठौ स्थानमा भुटान रहेको छ ।
तालिका हेर्नुहोस्