खेलकुददेशफुटबल

नेपालले भुटान ४-० गोल अन्तरले हरायो

नेपालले भुटान ४-० गोल अन्तरले हरायो

१७ मङ्सिर २०७६ काठमाडौँ : १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत भएको पुरुष फुटबलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा भएको नेपालर भुटान बीचको खेलमा नेपालले ४-० को गोल अन्तरले भुटानलाई हराएको हो ।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले पहिलो हाफको सुरुवाती पाचौ मिनेटमा १ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफको पाचौ मिनेटमा दोश्रो गोलको अग्रता लिदै जित सुनिस्चित गरेको थियो त्यस लगत्तै नेपालले भुटान विरुद्ध थप दुइ गोल गरेर ४-० को अग्रता लिन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *