संविधान दिवसको दिन ‘रोएर’ सरकारको विरोध
संविधान दिवसको दिन ‘रोएर’ सरकारको विरोध
३ असोज २०७७ काठमाडौँ : नेपाल सरकारले संबिधान निर्माणको पाँचौ बर्ष मनाइरहँदा यस संबिधान प्रति असन्तुस्ट पक्षले सामुहिक रुपमा कार्यक्रम गर्दै रोएर बिरोध जनाएको छ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालको आयोजनामा काठमाडौँको पशुपति परिषरमा सो कार्यक्रम गरिएको थियो।
बर्तमान सरकारले संविधानको मर्म र भावनाको हत्या गरेको जनाउ स्वरुप सामूहिक रुपमा रोएर विरोध प्रदर्शन गरिएको हो ।