विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो
२७ साउन २०७७ काठमाडौँ : कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ ।
जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको हो ।