मंगलबार थपिए ३१६ जना कोरोना संक्रमित
मंगलबार थपिए ३१६ जना कोरोना संक्रमित
१६ असार २०७७ काठमाडौं : नेपालमा मंगलबार थप ३१६ जना कोरोना संक्रमित फेला परेका छन् ।
नियमित पत्रकार ब्रिफ़िङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको जनाएको छ ।