उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो
उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो
७ बैशाख २०७६ काठमाडौं : शनिवार थप एक जनामा केरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।
सनिबार फेला परेका संक्रमित भारतीय नागरिक रहेको र उनि ६५ वर्षीया पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितलाइ सुक्रबार उदयपुरकाे गाइघाटबाट मोरङ ल्याएर टाँडीमा क्वारेन्टाइनमा राखिएका व्यक्ति हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये तिन जना निको भएर घर फर्किएका छन् ।