चैत ७ गते देखि चिडियाखाना बन्द
चैत ७ गते देखि चिडियाखाना बन्द
६ चैत २०७६ काठमाडौं : विश्वभर माहामारीको रुप लिईरहेको कोरोनाको त्रासका कारण ललितपुरमा रहेको सदर चिडियाखाना अनिश्चित कालको लागि बन्द गरिएको छ ।
शुक्रबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको बुधबार सरकारले गरेको निर्णय र कोरोना भाइरसको बढ्दो महामारीलाई लक्षित गर्दै धेरै भीड नियन्त्रणको लागि चिडियाखाना बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
