खेलकुद

श्री भगवाती र टुसालको बराबरी

श्री भगवाती र टुसालको बराबरी

चैत्र २०७६ काठमाडौँ: सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत सोमबार भएको दोस्रो खेल बराबरि सकिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको दोस्रो खेलम श्री भगवाति क्ल्ब र टुसाल युथ क्लबले १-१ को बराबरि खेल्दै अक बादेको छ ।

पहिलो हाफको ८ औ मिनेटमा श्री भगवाति क्लबका मोहन बाहदुर थापा मगरले गोल गर्दै १-०को अग्रता दिलाएका थिए। तर दोस्रो हाफ इन्जुरी समयमा टुसाल का सगम शाहिले गोल गर्दै टुसाललाई हार बाट जोगए ।

दुबै टोलिले ५-५ खेल खेलेका छन ।
बराबरि खेलेको श्री भगवाती ५ अक सहित ७ औं स्थानमा रहेको छ भने टुसाल ८ अक जोडदै ४ औं स्थानमा रहेका छन् ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको