इन्फोटेक

यी हुन् डिजिटल दुनियाँका सबै भन्दा असुरक्षित पासवर्ड

यी हुन् २०१९ का सबै भन्दा असुरक्षित पासवर्ड

एउटा साइबर कराइम अध्ययनले के पत्ता लगाएको छ भने केहि बर्ष देखि बददै गएको साइबर कराइमको हुनुको प्रमुख कारण सजिलै अनुमान गर्न सकिने खालको पासवर्ड प्रयोगले गर्दा हो । यूकेमा रहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले गरेको एउटा विश्लेषणले ह्याक गरेर सार्वजनिक भएका पासवर्डहरूमा अत्यधिक प्रयोग गरिने पासवर्ड 123456 भएको पुष्टि गरेको छ ।

123456′ पहिलो नम्बरमा आएको छ। त्यसलाई दुई करोड ३० लाख भन्दा बढीले पासवर्डका रूपमा प्रयोग गरेको पाइएको छ। दोस्रो नम्बरमा आउने ‘123456789’र तेस्रो नोम्बरमा रहेको qwerty लाई पनि सहजै पत्ता लगाउन सकिन्छ भनेर एक अध्ययनले ले पत्ता लगाएको छ । चौथो स्थानमा password” र पाँचौ स्थानमा “1111111” रहेका छन्।

२०१९ का सब भन्दा असुरक्षित पासवर्ड

#1 123456 #21 charlie #41 summer #61 sophie #81 merlin
#2 password #22 aa123456 #42 George #62 Ferrari #82 cookie
#3 123456789 #23 donald #43 Harley #63 Cheese #83 ashley
#4 12345678 #24 password1 #44 222222 #64 Computer #84 bandit
#5 12345 #25 qwerty123 #45 Jessica #65 jesus #85 killer
#6 111111 #26 letmein #46 ginger #66 Corvette #86 aaaaaa
#7 1234567 #27 zxcvbnm #47 abcdef #67 Mercedes #87 1q2w3e
#8 sunshine #28 login #48 Jordan #68 flower #88 zaq1zaq1
#9 qwerty #29 starwars #49 55555 #69 Blahblah #89 mustang
#10 iloveyou #30 121212 #50 Tigger #70 Maverick #90 test
#11 princess #31 bailey #51 Joshua #71 Hello #91 hockey
#12 admin #32 freedom #52 Pepper #72 loveme #92 dallas
#13 welcome #33 shadow #53 Robert #73 nicole #93 whatever
#14 666666 #34 passw0rd#54 Matthew#74 hunter #94 admin123
#15 abc123 #35 master #55 12341234 #75 amanda #95 michael
#16 football #36 baseball#56 Andrew#76 jennifer #96 liverpool
#17 123123 #37 buster #57 lakers #77 banana #97 querty
#18 monkey #38 Daniel #58 andrea #78 chelsea #98 william
#19 654321 #39 Hannah #59 1qaz2wsx #79 ranger #99 soccer
#20 !@#$%^&* #40 Thomas #60 starwars #80 trustno#100 london