अब लास उठाउने मान्छे समेत भेट्न गार्हो पर्छ : डा. रबिन बस्नेत (भिडियो)
डा. रबिन बस्नेतले नेपालमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको र अबपनि सरकार र नागरिकले आफै सचेत नभए अब लास उठाउने मान्छे समेत भेट्न गार्हो पर्छ भन्ने तर्क अघि सर्नु भएको छ।
हेर्नुहोस भिडियो :