WI vs IND: तेश्रो तथा निर्णायक खेल आज

WI vs IND: तेश्रो तथा निर्णायक खेल आज एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन र शतक बनाउने ब्याट्सम्यानको लिस्ट कोहलीको किर्तिमान शतकमा भारतलाई अग्रता

WI vs IND: तेश्रो तथा निर्णायक खेल आज

२९ साउन २०७६ : भारत र वेस्टइण्डिजबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट प्रतियोगिता आज हुँदैछ । आजको खेल नेपाली समय अनुसार क्वीन्स पार्क ओवल मैदानमा राति ७:१५ बजेपछि शुरु हुदैछ । पहिलो खेलमा पानिले प्रभावित भएको थियो भने दोश्रो खेलमा भारतले वेष्ट इण्डिजलाई डिएल पद्दतिको आधारमा ५९ रनले पराजित गरेको थियो ।

आजको खेलमा भारत विजयी भए सिरिज जित्ने छ भने वेस्टइण्डिज विजयी भए सिरिज ‘ड्र’ हुने छ । यसअघि भारतले टी २० सिरिज ३–० ले क्लीन स्वीप गरेको थियो । भारतीय टिमका कप्तान विराट कोहलीले दोस्रो खेलमा शतक बनाएका थिए । कप्तान विराट कोहलीले १२० रनको शतकीय इनिङ्स खेलेका थिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...