देशराजनितीसमाचार

सल्यानको कुमाखमालिका ५ मा नेकपा विजयी

मङ्सिर १४ गते सम्पन्न उपचुनाव को नतिजा आउन सुरु भए लगत्तै नेकपाले आफ्नो तेश्रो जित दर्ता गरेको छ । तेश्रो जित निकाल्ने क्रममा कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् ।

Read More