भिख माग्ने

देशसमाचारसमाज

काठमाडौँमा भिख माग्नेलाई तीन वर्ष जेल

काठमाण्डु उपत्यकाका सडकमा अब उपरान्त कुनैपनि व्यक्तिले भिक्षा मागे अब सिधै जेल जानुपर्ने छ ।

आगामी २९ मंसिरदेखि लागु हुने गरि काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा भिक्षा माग्ने र माग्न लगाउने कार्य निषेध गर्दै यदि कसैले अबका दिनमा भिक्षा मागेको र माग्न लगाएको पाइएमा कारबाही स्वरुप ३ बर्ष जेल सजाय हुने स्पष्ट गरेको छ ।

Read More