नेपाल प्रहरीले भत्कायो

देशराजनितीसमाचार

नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा नेपाल प्रहरीले भत्कायो

नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा नेपाल प्रहरीले भत्काएको छ। सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो ।

Read More