थवाङ गाउँपालिकाको वडा नम्बर १

राजनितीसमाचार

थवाङको वडाध्यक्षमा पनि नेकपा विजयी

मङ्सिर १४ गते सम्पन्न उपचुनाव को नतिजा आउन सुरु भए लगत्तै नेकपाको बिजयी सुरुवात भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी सुरुवात गरेको नेकपाले अर्का एक स्थान पनि जित हासिल गरेको छ। रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए ।

Read More