अनुसन्धानमा परे यी १९ बैंक

देशसमाचारसमाज

खाताबाट रकम चोरी प्रकरण: अनुसन्धानमा परे यी १९ बैंक (सुचिसहित)

यहि मंसिर ८ गते जनता बैंकबाट १९ लाख ९९ हजार र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ अनधिकृत भुक्तानी लिएकोमा बैंक तथा वित्तीय संस्थामा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको भेटिएपछि प्रहरीले अन्य १९ वटा बैंक/फाइनान्सका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको छ ।

Read More