आईसीसी विश्व क्रिकेट लिग-२: नेपालले टस जितेर बलिङ रोज्यो

आईसीसी विश्व क्रिकेट लिग-२: नेपालले टस जितेर बलिङ रोज्यो आईसीसी विश्व क्रिकेट लिग-२ आजबाट सुरु हुँदै छ । घरेलु टोलि नेपालले आज पहिलो खेल ओमन सँग खेल्दै छ । विश्व क्रिकेट लिग २ अन्तर्गतको खेल आज माघ २२ देखि २९ गते सम्म चल्ने छ।

Read more