SAFF U15 Championship: Nepal Vs Sri Lanka

साफ यू-१५ च्याम्पियनसिप: भुटानलाई पराजित गरे नेपाल फाइनलमासाफ यू-१५ फुटबल: के नेपाल फाइनलमा पुग्ला ? U15 Championship: Nepal Vs Sri Lankaसाफ यू-१५ फुटबल: नेपालले आज भारतको सामना गर्दै

SAFF U15 Championship: Nepal Vs Sri Lanka

६ भाद्र २०७६ काठमाडौँ :साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपाले आज नेपालले आज (शुक्रबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा भारतसँग ५-० को गोल अन्तरले पराजित भएको थियो ।आजको खेल दिउँसो ३:१५ मा सुरु हुनेछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...