Sa Re Ga Ma Pa L’il Champs: नेपालका प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो

Sa Re Ga Ma Pa L’il Champs: नेपालका प्रितम आचार्य तेस्रो र आयुष केसी चौथोसारेगमपः फाइनलमा पुगेका आयुष र प्रीतम साई भजन गाउँथेसारेगमप: फाइनलमा पुगेका आयुष र प्रीतम आचार्यबारे सलमान खानको टिप्पणी

Sa Re Ga Ma Pa L’il Champs: नेपालका प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो

२७ जेठ २०७६ काठमाडौं एजेन्सी: भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भएका छन् ।

जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य तेस्रो भएका हुन् भने अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका हुन् ।

फाइनलमा पुगेका ६ जनामध्ये सुगन्धा दातेले शो सारेगमप लिटिल च्याम्पमा उपाधि जितेकी हुन् ।

लिटिल च्याम्सको शीर्ष ६ मा पर्दै तेस्रो भएका ११ वर्षीय आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका ५ का हुन् । अर्का नेपाली बालक केसी भने भक्तपुरका हुन् ।

प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी रियालिटी शो को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई बालकले ग्रान्ड फिनालेमा निर्णायक र पाहुनाहरुको मन भने जित्न सफल भएका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...