Nations League final: पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

Nations League final: पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

Nations League final: पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

२७ जेठ २०७६ एजेन्सी : पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि । हिजो रति भएको खेलमा पोर्चुगलले नेदरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात परेको छ ।

पोर्चुगलको लागि गोन्कालो गुएडेसको गोलको मदतले पोर्चुगलले उपाधि हात परेको हो ।६० औं मिनेटमा गुएडेसले गोल गर्दै पोर्चुगललाइ जित दिलाए । बर्नार्डो सिल्भाको पासमा उनले निर्णायक गोल गरेका थिए ।

रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई दोस्रो अन्तराष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् । यसअघि रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो ।

पोर्चुगलले स्विजरल्याण्डलाई हराएर फाइनलमा स्थान बनाएको थियो । सो खेल्मा रोनाल्डोको ५३औं ह्याट्रिक मद्दतले ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *