IndvsNZ: म्यान्चेस्टरमा पानी पर्न सक्ने सम्भावना,वर्षा भए के हुन्छ खेल ?

IndvsNZ: म्यान्चेस्टरमा पानी पर्न सक्ने सम्भावना,वर्षा भए के हुन्छ खेल ?

IndvsNZ: म्यान्चेस्टरमा पानी पर्न सक्ने सम्भावना,वर्षा भए के हुन्छ खेल ?

२५ असार २०७६ एजेन्सी: इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल वर्षाको कारण स्थगित भएको आज पुन: खेल सुचारु हुने भएको छ ।

बर्षाका कारण ४६ दशमवल १ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाउन लागिएको हो । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाट बाँकी खेल खेल्नेछ ।

आईसीसीको नियम अनुसार सेमिफाइनल खेल तोकिएको दिन हुन नसके रिजर्भ डे मा खेलाइनेछ। खेल पुरै ५०-५० ओभरकै हुनेछ।

आज पनि वर्षा हुने सम्भावना रहेको छ । आज पनि वर्षा भएर खेल रोकिएको खण्डमा अंकका आधारमा भारत सिधै फाइनलमा पुग्नेछ ।

आजको खेल ३:१५ बजे देखि सुरु हुँदै छ । आजको खेलमा ४ घण्टा भन्दा धेरै समय खेल रोकिएमा ओभर घटाइनेछ । यसरी घटाउँदा जति ओभर घट्छ भारतलाई उत्तिकै कठिनाइ हुन्छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...