क्रिकेटखेलकुद

India vs West Indies 3rd T20I: आज अन्तिम टी-२० खेल

India vs West Indies 3rd T20I: आज अन्तिम टी-२० खेल

25 मङ्सिर २०७६ एजेन्सी: भारत भ्रमणमा रहेको वेष्ट इण्डिज टोलीले आज अन्तिम टी-२० खेल खेल्दै छ । आजको खेल नेपाली समय अनुसार ७ :१५ बजे देखि सुरु हुँदै छ । पहिलो खेलमा भारत विजय भएको थियो भने दुस्रो खेलमा वेष्ट इण्डिज विजय भएको थियो । सिरिज १-१ को बराबरीमा छ । आजको खेल मुबाईमा हुँदै छ ।

सिरिजको पहिलो टि–२० ६ डिसेम्बरमा हैदराबादमा हुने छ भने दोस्रो टि–२० ८ डिसेम्बरमा तिरुवनंतपुरममा र तेस्रो र अन्तिम टि–२० ११ डिसेम्बरमा मुम्बइमा हुनेछ ।

यस्तै पहिलो वनडे १५ डिसेम्बरमा चेन्र्नमा, दोस्रो वनडे १८ डिसेम्बरमा विशाखापट्टनममा र तेस्रो वनढे २२ डिसेम्बरमा कटकमा हुनेछ ।

टी-ट्वान्टी टिम : किरोन पोलार्ड (कप्तान), फैबियन एलेन, शेल्डन कॉटरेल, शिमरॉन हेटमेयर, जेसन होल्डर, कीमो पॉल, ब्रैंडन किंग, एविन लुईस, खैरी पियरे, निकोलस पूरन, दिनेश रामदीन, शेरफेन रदरफोर्ड, लेंडल सिमंस, केसरिक विलियम्स, हेडन वॉल्स जूनियर.

एकदिवसीय टिम: कीरोन पोलार्ड (कप्तान), सुनील अंबरीश, रोस्टन चेज, शेल्डन कॉटरेल, शिमरॉन हेटमेयर, जेसन होल्डर, शाई होप, अल्जारी जोसेफ, ब्रैंडन किंग, एविन लुईस, कीमो पॉल, खैरी पियरे, निकोलस पूरन, रोमेरियो शेफर्ड, हेडन वॉल्स जूनियर

भारतको टी -२० : रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पंत (विकेटकीपर), शिवम दुबे, रवींद्र जडेजा, युजवेंद्र चहल, वॉशिंगटन सुंदर, भुवनेश्वर कुमार, दीपक चहर.

सिरिजको पहिलो टि–२० ६ डिसेम्बरमा हैदराबादमा हुने छ भने दोस्रो टि–२० ८ डिसेम्बरमा तिरुवनंतपुरममा र तेस्रो र अन्तिम टि–२० ११ डिसेम्बरमा मुम्बइमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *