Euro cup qualifier 2020: स्टोनियाको पोस्टमा जर्मनीको ८ गोल

Euro cup qualifier 2020: स्टोनियाको पोस्टमा जर्मनीको ८ गोल

Euro cup qualifier 2020: स्टोनियाको पोस्टमा जर्मनीको ८ गोल

२९ जेठ २०७६ एजेन्सी: युरो कप छनोटमा स्टोनियाको पोस्टमा जर्मनीले ८ गोल प्रहार गरेको छ ।हिजो भाको खेलमा पुर्व विश्व विजेता टोली जर्मनीले सानदार जित दर्ता गरेको छ । जर्मनीको जितमा मार्को रिउसले दुई तथा सर्ज गनाब्रीले समान दुई दुई गोल गरे भने लियोन गोरोत्जका, इल्के गुन्डोगोन, टिमो वर्नर र लिरो सानेले एक गोल गरे ।

जर्मनीले पहिलो हाफमा नै पाँच गोल गर्न सफल भएको थियो । दोस्रो हाफमा थप तीन गोल गर्दै जर्मनीले फराकिलो जित बनाएको हो ।

समूह सी मा रहेको जर्मनीको यो लगातार तेस्रो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीको ९ अंक भएको छ । यता, शीर्ष स्थानमा रहेको उत्तरी आयरल्यान्डले पनि जित निकालेको छ । उसले लगातार चौथो खेलमा जित निकाल्ने क्रममा बेलारुसलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *