Euro cup 2020:आज १३ खेल हुँदै, खेल र समयबारे जानकारी

Euro cup 2020:आज १३ खेल हुँदै, खेल र समयबारे जानकारीeuro cup 2020_ युरोकप खेल्ने जर्मन टोली घोषणा: को–को परे ?युरो कप छनौट:हिजो राति भएको खेलमा स्पेन,रोमानिया,ईटाली,अर्मनिया र आयरल्याण्ड विजय युरो कप छनौट: आज हुने ८ खेलको समय र लाइभबारे सम्पूर्ण जानकारीयुरो कप छनौट: आज हुने ७ खेलको समय र लाइभबारे सम्पूर्ण जानकारीयुरो कप छनौट ड्र: जर्मनीले नेदरल्यान्ड्ससँग खेल्ने,कसको भिडन्त कोसँग ?

Euro cup 2020:आज १३ खेल हुँदै, खेल र समयबारे जानकारी

२८ जेठ २०७६ एजेन्सी : युरोकप छनौट खेलमा आज १३ खेल हुँदै छ । आज हुने खेलहरूमा बेल्जियम, फ्रान्स, जर्मनी, र इटालीको खेललाइ निकै महतपूर्ण रुपमा हरिएको छ । नेपालमा यी खेल सोनी नेटवर्कअन्तर्गतका च्यानलबाट लाइभ प्रशारण हुनेछ ।

खेल र समयबारे जानकारी :

ताजकिस्तान भर्सेस सान मारिनो – राति ७ः४५ बजे
अजरबैजान भर्सेस स्लोभाकिया – राति ९ः४५ बजे
तलका सबै खेल एकै समय राति १२ः३० बजेबाट हुनेछन् :

ग्रीज भर्सेस अर्मानिया
बेल्जियम भर्सेस स्कटल्यान्ड
अल्बानिया भर्सेस माल्डोभा
लिचेस्टाइन भर्सेस फिनल्यान्ड
रसिया भर्सेस साईप्रस
बेलारुस भर्सेस नर्दन आयरल्यान्ड
हंगेरी भर्सेस वेल्स
एन्डोरा भर्सेस फ्रान्स
आइसल्यान्ड भर्सेस टर्की
जर्मनी भर्सेस इस्टोनिया
इटाली भर्सेस बोस्निया एन्ड हर्ज गोभिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *