फिलिपे कौटिन्होको यात्रा अब वायर्न म्युनिखमा

फिलिपे कौटिन्होको यात्रा अब वायर्न म्युनिखमा ३ भाद्र २०७६ एजेन्सी :स्पेनिस क्लब बार्सिलोना मिडफिल्डर फिलिपे कौटिन्होलाइ एक वर्षका लागि लोनम वायर्न म्युनिखमा आएका छन् ।जर्मन च्याम्पियन वायर्नले २७ वर्षे मिडफिल्डर…

इङ्गलिस प्रिमियर लिग:शेफिल्ड पहिलो जित,घरेलु मैदानमा चेल्सीको बराबरी

इङ्गलिस प्रिमियर लिग:शेफिल्ड पहिलो जित,घरेलु मैदानमा चेल्सीको बराबरी २ भाद्र २०७६ :हिजो भएको इङ्गलिस प्रिमियर लिग खेलमा शेफिल्ड शेफिल्ड दर्ता गरेको छ ।यो सिजनमा प्रिमियर डिभिजनमा बढुवा भएको शेफिल्डले क्रिष्टल…

बुन्डेस लिगा फुटबल: अग्स्बर्गको पोस्टमा डर्टमण्डको ५ गोल

बुन्डेस लिगा फुटबल: अग्स्बर्गको पोस्टमा डर्टमण्डको ५ गोल १ भद्र २०७६ : जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले अग्स्बर्गको पोस्टमा ५ गोल प्रहार गर्दै सुखद सुरुवात गरेको हो । हिजो…

इङ्लिश प्रिमियर लिग:म्यानचेस्टर सिटी र टोटेनहमको बराबरी

इङ्लिश प्रिमियर लिग:म्यानचेस्टर सिटी र टोटेनहमको बराबरी १ भाद्र २०७६:इङ्लिश प्रिमियर लिग फुटबल अन्तरगत शनिबार भएको खेलमा म्यानचेस्टर सिटी र टोटेनहमको खेल बराबरीमा सकिएको छ । खेलमा म्यानचेस्टर सिटी पहिलो…

स्पेनिस ला लिगा फुटबल:१० खेलाडीमा सीमित रियल मड्रिडको विजयी सुरुवात

स्पेनिस ला लिगा फुटबल:१० खेलाडीमा सीमित रियल मड्रिडको विजयी सुरुवात १ भाद्र २०७६ :स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । हिजो भएको रियल मड्रिडले सिजनको पहिलो…

स्पेनिस ला लिगा: उद्घाटन खेलमा बार्सिलोना र बिल्बाओ भिड्दै-सम्पूर्ण जानकारी

स्पेनिस ला लिगा:उद्घाटन खेलमा बार्सिलोना र बिल्बाओ भिड्दै-सम्पूर्ण जानकारी ३१ साउन २०७६ एजेन्सी: स्पेनिस ला लिगा आज देखि सुरु हुँदै छ । आजको खेल नेपाली समय अनुसार राति १२:४५ सुरु…

पूर्व क्रिकेटर ब्रेण्डन म्याकुलम बने कोलकत्ताको मुख्य प्रशिक्षक

पूर्व क्रिकेटर ब्रेण्डन म्याकुलम बने कोलकत्ताको मुख्य प्रशिक्षक ३१ साउन २०७६ एजेन्सी: न्युजिल्याण्डका पूर्व क्रिकेटर ब्रेण्डन म्याकुलम बने कोलकत्ताको मुख्य प्रशिक्षक । ब्रेण्डन म्याकुलम भारतको चर्चित फ्रेन्चाइज लिग इण्डियन प्रिमिएर…

स्पेनिस ला लिगा फुटबल आज देखि सुरु ,पहिलो खेलमा मेस्सी टोलि बाहिर

स्पेनिस ला लिगा फुटबल आज देखि सुरु,पहिलो खेलमा मेस्सी टोलि बाहिर 31 साउन २०७६ एजेन्सी:स्पेनिस ला लिगा फुटबल आज देखि सुरु हुँदै छ । आजको पहिलो खेल क्याटलान क्लब बार्सिलोनाकले…

नेपालले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने !

नेपालले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने ! २९ साउन २०७६ काठमाडौँ: नेपालले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । विश्वकप छनोटअन्तर्गत कुवेतसँग पहिलो खेल खेल्नुअघि नेपाली राष्ट्रिय फुटबल टोलीले…

युइएफए सुपर कपको उपाधिका लागि लिभरपुल र चेल्सी भिड्ने

युइएफए सुपर कपको उपाधिका लागि लिभरपुल र चेल्सी भिड्ने 29 साउन २०७६ एजेन्सी: युइएफए सुपर कपको उपाधिका लागि लिभरपुल र चेल्सीबिच प्रतिस्पर्धा हुँदै छ । नेपाली समय अनुसार राति १२:४५…

WI vs IND: तेश्रो तथा निर्णायक खेल आज

WI vs IND: तेश्रो तथा निर्णायक खेल आज २९ साउन २०७६ : भारत र वेस्टइण्डिजबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट प्रतियोगिता आज हुँदैछ । आजको खेल नेपाली समय अनुसार…

भारतविरुद्ध दक्षिण अफ्रिका:को हुन् ती नँया अनुहार

भारतविरुद्ध दक्षिण अफ्रिका:को हुन् ती नँया अनुहार २९ साउन २०७६ एजेन्सी: भारतविरुद्धको टी-२० र टेष्ट क्रिकेट सिरिजका लागि दक्षिण अफ्रिकाले आफ्नो टिमको नाम सार्वजनिक गरेको छ ।अक्टोबरमा हुने टेष्ट क्रिकेटको…