Bangladesh VS srilanka: बंगलादेशको टिमको घोषणा

Bangladesh VS srilanka: बंगलादेशको टिमको घोषणाविश्वकप क्रिकेट: “डु अर डाइ”को स्थितिमा बांग्लादेश

Bangladesh VS srilanka: बंगलादेशको टिमको घोषणा

१ साउन २०७६ एजेन्सी :बंगलादेश क्रिकेट बोर्डले आगामी श्रीलंका टुरका लागि आफ्नो टोलिको घोषणा गरेको छ । बंगलादेशले घोषणा गरेको टिममा शाकिब खल हसन र लिटन दासलाई समावेश गरेको छैन् ।

श्रीलंका टुरका लागि शाकिब खल हसन र लिटन दास विश्राम दिएको छ। यो कुरा बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।

बंगलादेश क्रिकेट टिमः
मशरफे मोर्तजा (कप्तान) तमीम इकबाल, सौम्य सरकार, मुस्तिफिकुर रहीम, महमूदुल्लाह रियाद, मोहम्मद मिथुन, मोसाद्देक हुसेन, सब्बीर रहमान, रुबेल हुसेन, मुस्तिफिजुर रहमान, अनामुल हक, मेहदी हसन, मोहम्मद सैफुद्दिन र तेजुल इस्लाम रहेका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...