प्रहरी हाैं भनेर दिनदहाडै लुटियो काठमाण्डाैबाट ५० तोला सुन

, २० चैत, काठमाडौं: काठमाडौंमा शुक्रबार दिनदहाडै ५० तोला सुन लुटिएको छ । काठमाडौँ महानगरपालिका-१९ मरुहिटीस्थित प्रेमरत्न शाक्यको ५ तले घरको पहिलो तलास्थित सुनका गहनाको कारखानाबाट २८ लाख रूपैयाँको ५०…

सेना खटाएर चुनाव गराए देश जोखिममा पर्ने- उपेन्द्र

१९ चैत, खोटाङः वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा नेपाली सेना खटाए देश जोखिममा पर्ने  सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले बताएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल…

चुनाबी (म्यादी) प्रहरी तालिमका क्रममा ३ जनाको मृत्यु

१९ चैत, काठमाडौं । म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ । तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर…

नवलपरासीमा गाडी दुर्घटना- पाँचको मृत्यु

१९ चैत, कावासोती। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा आज बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । इलाका प्रहरी…

पीआर र ग्रीनकार्ड त्याग्ने कर्मचारी ३४ ,१६ ले दिए राजीनामा, १६ को अझै बांकी

१९ चैत, काठमाडौं । निजामती सेवा ऐन संशोधनपछि डीभी, पीआर र ग्रिनकार्ड लिएको घोषणा गरेका ७३ मध्ये ३४ कर्मचारीले स्थायी बसोबासको अनुमति त्याग गरेको जानकारी सामान्य प्रशासन मन्त्रालयमा पेस गरेका…

नेपाली शिक्षालाइ अध्ययनमुखी हैन अनुसन्धानमुखी बनाआैं

१९ चैत, पोखरा। पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र र विश्वविद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा ‘अनुसन्धान पद्धति र वैज्ञानिक प्रस्ताव विकास’ विषयको कार्यशाला गोष्ठी शुक्रबारदेखि यहाँ सुरु भएको छ । दुईदिने कार्यशालाको…

प्रहरी महानिरीक्षकको नियुक्ति बिषयमा “पर्ख र हेरको रणनितिमा” देउवा

१९ चैत विराटनगर—नेपाली काँग्रेसका सभापति देउवा ले स्थानीय तहको निर्वाचन निर्धारित समयमै एकै चरणमा हुने बताएका छन्। विराटनगर विमानस्थलमा सुक्रबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा निर्वाचनका लागि सहमति जुटाउन मधेसी मोर्चासँग छलफल…

वीरमा कमिसनको चक्कर-कमसल उपकरण खरिदको तयारी

१८ चैत, काठमाडौं – चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उच्च पदस्थ अधिकारीको कमिसन मोहका कारण वीर अस्पतालमा रेडियोथेरापीमा प्रयोग हुने कमसल उपकरण किन्ने खेल सुरु भएको छ।  न्याम्सका पदाधिकारीले किन्न…

नसाटिने भए अब नेपालीसँग रहेका प्रतिबन्धित भारु – Banned IC will not be exchanged from Nepal

Banned IC will not be exchanged from Nepal १९ चैत, काठमाडौं । नेपालीसँग भएका पुराना ५ सय र १ हजार दरका भारु नोट नसाटिने भएको छ । शुक्रबारसम्म नेपाल राष्ट्र…

सीमा सुरक्षाका बारेमा लिखित जवाफ बुझाउन सरकारलाइ सर्वोच्चको आदेश

काठमाडौँ, चैत १८ – सर्वोच्च अदालतले नेपाल–भारत खुला सिमाना व्यवस्थापन, नियमन र सीमा सुरक्षा लगायतका विषयमा सरकारले गरिरहेको कामका बारेमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी…

नयाँ संशोधन प्रस्ताव ल्याउन सरकार र मोर्चाबीच ‘भद्र सहमति’

१८ चैत, काठमाडौं । सरकार र मधेसी मोर्चाबीच सीमांकन हेरफेर बाहेकका  पाँच विषयमा संशोधन अघि बढाउने ‘भद्र सहमति’ भएको छ । यो सहमति अनुसार सरकारले केही दिनमा संविधानको धारा २७४…

रवीन्द्र शाह हत्या प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा माग

१८ चैत, जाजरकोट । नेपाली काँग्रेस जाजरकोटका वेदराज सिंहले जाजरकोटका काँग्रेस नेता रवीन्द्र शाह हत्या प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नुभएको छ ।नेपाल विद्यार्थी सङ्घले सदरमुकामको ठाँटीबजारमा विहिबार गरेको विरोधसभामा वेदराज…