केएमसी स्कुलको होस्टलमा कर्मचारी मृत फेला

काठमाडौं। बुद्धनगरको केएमसी स्कुलको होस्टलमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

बेलुका ८ बजेतिर गर्ल्स होस्टलमा ती कर्मचारी झुन्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

प्रहरीले फरेन्सिकको टोली ल्याएर अनुसन्धान गरिरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ