वरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना सङ्क्रमण

वरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना सङ्क्रमण

१५ भदौ २०७७ काठमाडौँ : डा. भोला रिजाललाई कोरोना सङ्क्रमण देखापरेको छ । आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । डा. रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ । उहाँमा सामान्य लक्षण देखा परेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ