कोरोना संक्रमणका कारण २४ घन्टामा ८ जनाको मृत्यु

कोरोना संक्रमणका कारण २४ घन्टामा ८ जनाको मृत्यु

८ भदौ २०७७ काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ। नेपालभर महिला र पुरुस गरेर ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ