भिडियो

हाम्रो सत्ता आयो भने सब नेतालाई सुट गर्छु: गोविन्द बोहोरा

हाम्रो सत्ता आयो भने सब नेतालाई सुट गर्छु: गोविन्द बोहोरा
३० श्रावन २०७७, काठमाडौँ : हाम्रो पार्टी नेपालका संयोजक गोबिन्द बोहोराले आफु सत्तामा पुगेमा सब नेतालाई सुट गर्ने बताएका छन्। उनले जनभावनाको कदर गर्दै यदि जनताले चाहेमा अहिलेका सम्पूर्ण नेतालाई सुट गर्ने बताएका हुन्।
भिडियो हेर्नुस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *